FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गा.पा.-५ मा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान गा.पा. अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, प्रहरी प्रशासन, शिक्षक तथा विद्यार्थी, पत्रकार लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भयो ।

"लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता: व्यक्ति, समाज र हामी सबैकाे ऐक्यबद्धता" तथा "घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसा रहित समाज" भन्ने मुल नाराका साथ दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं ५ मा मिति २०७७/०८/१० गते बाट सुरु गरिएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान वडाका वडाध्यक्षज्यूकाे अध्यक्षतामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, प्रहरी प्रशासन, समाजसेवी, शिक्षक तथा विद्यार्थी, पत्रकार लगायतको सक्रिय सहभागीतामा कार्यक्रम सम्पन्न भयो ।

आर्थिक वर्ष: