FAQs Complain Problems

भैरवी गाउँपालिका दैलेखका अध्यक्ष श्री प्रेमबहादुर बुढा ज्यूको अध्यक्षतामा भैरवी गाउँपालिका द्वारा आयोजित आ.व. २०७६/०७७ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ |

भैरवी गाउँपालिका दैलेखका अध्यक्ष श्री प्रेमबहादुर बुढा ज्यूको अध्यक्षतामा भैरवी गाउँपालिका द्वारा आयोजित आ.व. २०७६/०७७ को बार्षिक समिक्षा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली ज्यू, कार्यपालिका सदस्य विषयगत शाखा प्रमुख ज्यूहरु, वडा सचिव ज्यूहरु लगायतका अन्य सरकारी तथा गैसरकारी संघसंस्थाहरुको उपस्थितिमा सम्पन्न भएको छ |

आर्थिक वर्ष: