FAQs Complain Problems

दैलेखको भैरवी गाउँपालिका वडा नं. ४ मा स्थापित प्रहरी चौकी भैरबीको समुद्घाटन समुद्घाटन भयो ।

दैलेखको भैरवी गाउँपालिका वडा नं. ४ मा स्थापित प्रहरी चौकी भैरबीको समुद्घाटन प्रमुख जिल्ला अधिकारी , गाउँपालिका अध्यक्ष, सुरक्षा निकायको प्रमुख, गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, बिषयगत शाखा प्रमुखहरु लगायत स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र अन्य बिशिस्ट महानुभावहरुको समुपस्तिथिमा समुद्घाटन भयो ।

 

 

आर्थिक वर्ष: