FAQs Complain Problems

उज्यालाे साना किसान कृषि सहकारी संस्था कुसापानीले भैरवी गाँउपालिकालाई आज काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि राहत स्वरुप सहयाेग रु ३१ हजार ५ रुपैया नगद गाउपालिकाका अध्यक्ष श्री प्रेमबहादुर वुढा ज्युलाई हस्तान्तरण गर्नुभएकाे छ ।

दैलेख जिल्ला भैरवी गाउपालिका ग्रामीण जलस्रोत ब्यवस्थापन परियाेजनाकाे सहजीकरणमा दाेस्राे चरणमा स्थापना भएकाे उज्यालाे साना किसान कृषि सहकारी संस्था कुसापानीले भैरवी गाँउपालिकालाई आज काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि राहत स्वरुप सहयाेग रु ३१ हजार ५ रुपैया नगद गाउपालिकाका अध्यक्ष श्री प्रेमबहादुर वुढा ज्युलाई हस्तान्तरण गर्नुभएकाे छ ।

आर्थिक वर्ष: