FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिकाकाे कालगाैडा स्थित सडक विस्तार गर्ने क्रममा सुरक्षाकाे दृष्टिकाेणबाट अति जाेखिम भएकाेले केहिदिनकाे लागि पैदल यात्री, एम्बुलेन्स बाहेक अन्य सवारी साधनहरू बन्द गर्नुपर्ने विनम्र अनुरोध छ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाकाे कालगाैडा स्थित सडक विस्तार गर्ने क्रममा सुरक्षाकाे दृष्टिकाेणबाट अति जाेखिम भएकाे र रेम बनाएर सडक बिस्तार गर्नुपर्ने हुदा केहिदिनकाे लागि पैदल यात्री, एम्बुलेन्स बाहेक अन्य सवारी साधनहरू बन्द गर्नुपर्ने भएकाेले सम्पूर्ण भैरवीबासी र त्यस सडकबाट लाभान्वित हुने यात्री, जनसमुदाय तथा सवारी साधनहरूलाई यस कालगाैडा निर्माण समितिकाे विनम्र अनुरोध छ।

नाेट: सूचनाकाे प्रवाह नगरी सूचनाकाे विपरीत अाफु खुसी गाडी चलाएर कुनै पनि घटनाहरू घटेमा याे कालगाैडा निर्माण समिती कुनै जवाफदेही हुनेछैन । घटना घटेमा सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुनुपर्नेछ ।

 

 

आर्थिक वर्ष: