सूचना
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रू १०० म्याद नाघि आएका मात्र प्रतिलिपि रु २१०
आवश्यक कागजातहरु:
नागरिकताको प्रतिलिपि र सूचना फाराम
प्रक्रिया:
कागजात सहित दुबै जना उपस्थित हुने र वडा सचिवले सेवा प्रदान गर्ने