सूचना
४ दिन सम्म संचालित एकिकृत सम्पति कर सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरीएकाेछ ।
भैरवी गाउँपालिका दैलेखकाे अायाेजनामा गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर बुढाकाे अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत श्री माेहन प्रसाद देवकाेटाज्यूकाे उपस्थितिमा मिति २०७५/०८/०९ गते देखी २०७५/०८/१० गते सम्म गाउँ कार्यपालिका सदस्य (अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र अन्य सदस्य), वडा सचिव र अन्य कर्मचारीहरूलार्इ र मिति २०७५/०८/११ गते देखी २०७५/०८/१२ गते सम्म वडा सदस्य र अन्य कर्मचारीहरूलार्इ २-२ दिन गरी कुल ४ दिन सम्म संचालित एकिकृत सम्पति कर सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरीएकाेछ ।
एकिकृत सम्पति कर सम्बन्धी अवधारणा स्पस्ट गराई एकीकृत सम्पती करको दर रेट निर्धारण गरी एकीकृत सम्पती कर लागु गर्नु नै यो अभीमुखिकरण कार्यक्रमको उदेस्य रहेकोछ ।