FAQs Complain Problems

"स्वच्छ र सक्षम निजामती प्रशासन: समृद्धि र सुशासन" मुल नाराको साथमा १७ औ निजामती सेवा दिवस २०७७ को उपलक्ष्यमा भैरवी गाउँपालिका दैलेखकमा वृक्षारोपण गरी मनाइयो ।

"स्वच्छ र सक्षम निजामती प्रशासन: समृद्धि र सुशासन" मुल नाराको साथमा १७ औ निजामती सेवा दिवस २०७७ को उपलक्ष्यमा भैरवी गाउँपालिका दैलेखको कार्यालय परिसरमा धुपीसल्ला, कपूर र अशोकको विरुवाहरु प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली ज्यू, बिषयगत शाखा प्रमुखज्यूहरु लगायत सर्म्पुण राष्ट्र सेवक कर्मचारीहरु द्वारा वृक्षारोपण गरी मनाइयो ।

आर्थिक वर्ष: