सूचना
शैक्षिक गुणस्तर विकास एबं शिक्षण सिकार्इ उपलब्धी बृद्धिका लागि अार्थिकबर्ष २०७५।०७६ का निमित्त रू. १ करोड २० लाख ४४ हजार बजेट विनियोजन गरिएकाेछ ।
दैलेख जिल्ला भैरबी गाउँपालिकामा हाल सञ्चालन भइरहेका ४४ अोटा विद्यालयकाे शैक्षिक गुणस्तर विकास एबं शिक्षण सिकार्इ उपलब्धी बृद्धिका लागि भैरबी गाउँपालिकाकाे दाेश्राे गाउँसभाबाट अार्थिक बर्ष २०७५।०७६ का निमित्त रू. १ करोड २० लाख ४४ हजार बजेट विनियोजन गरिएकाेछ ।