FAQs Complain Problems

भैरवी गाउँपालिका पशुपन्छी विकास शाखाकाे आ.व.२०७७/०७८ मा शसर्त अनुदान तर्फकाे लागत साझेदारीमा बाख्रा प्रवर्द्धन कार्यक्रममा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

भैरवी गाउँपालिका पशुपन्छी विकास शाखाकाे आ.व.२०७७/०७८ मा शसर्त अनुदान तर्फकाे लागत साझेदारीमा बाख्रा प्रवर्द्धन कार्यक्रम अनुसार संघिय सरकार, स्थानीय तह र चाैतारी कृषि सहकारी संस्था लि. भ‌ैरवी गाउँपालिका वडा नं. ३ का सदस्य कृषकहरुकाे लागत साझेदारीमा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

आर्थिक वर्ष: