FAQs Complain Problems

भैरबी गाउँपालिका दैलेखको सूचना ।

दैलेख जिल्ला भैरबी गाउँपालिकाको डाँडिमाँडी बजारमा मिति २०७७ साल भदौ १६ गते मंगलबारका दिन लाग्ने स्थानीय जात्रा, बिश्वब्यापी महामारी कोरोना भाइरस COVID-19 को कारण संक्रमण फैलिएर भयाबह स्थिति उत्पन्न हुनसक्ने कुरालाई मध्यनजर गर्दै, उक्त जात्रा नलाग्ने भएको हुँदा, कोहीपनि जनसमुदायहरु, सो जात्रामा उपस्थित नभइदिनुहुन हार्दिक अनुरोधछ ।

आर्थिक वर्ष: