सूचना
बैदेशिक रोजगारीका लागि गरिने सिफारिस र नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू १००
आवश्यक कागजातहरु: 
निवेदन,नागरिकता,सम्बन्धित अन्य कागजात
प्रक्रिया: 
कागजात सहित वडाअध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        