सूचना
बैंक खाता वन्द गर्ने सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय:
लेखा शाखा
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
उपभोक्ता समितिको निवेदन, निर्णय प्रतिलिपि, वडाको सिफारिस
प्रक्रिया:
कागजात सहित प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिने र लेखा शाखा मार्फत सेवा प्रदान गरिने