सूचना
बसाई सराई
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रू १००
आवश्यक कागजातहरु:
सूचना फाराम, नागरिकताको प्रतिलिपि,विवाह दर्ता,जन्म दर्ता,बसाइ सरी आउनेको हकमा बसाइ सरी आएको प्रमाणको प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
प्रक्रिया:
कागजात सहित वडाअध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने