FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालीका वडा नं १ मा स्थित सामुदायीक स्वास्थ्य ईकाईको भवन निर्माणको काम अन्तीम चरणमा पुगेको छ । अब सामुदायीक स्वास्थ्य ईकाईको भवन केही दिनमा निर्माण सम्पन्न भई सञ्चालनको तयारी भइरहेको छ ।

आर्थिक वर्ष: