FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिका र कालीकोट जिल्ला शुभकालिका गाउँपालिकाको बीचमा पर्ने भोटेगढी सिमानामा २०७७ साल माघ ११ गते पहिलोपटक गाडी पुग्यो ।