सूचना
ठूला उद्योग संचालनका लागि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय:
राजस्व शाखा
सेवा शुल्क:
रू १५००
आवश्यक कागजातहरु:
निवेदन, निवेदकको नागरिकता, उद्योग संचालन स्थलको स्थलगत सर्जमिन मुचुल्का, उद्योग वाणिज्य संघको सिफारिस
प्रक्रिया:
कागजात सहित प्र.प्र.अ समक्ष निवेदन दिने र राजस्व शाखा मार्फत सेवा प्रदान गर्ने