FAQs Complain Problems

जानकारीका लागी !

जानकारीका लागी !

दैलेख जिल्लाका निम्नानुसारका पालिकाका ३२ वटा वडाहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रलालयबाट यस आर्थिक वर्ष २०७६।०७७ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र
(स्वास्थ्य संस्था नभएका वडाहरुमा) स्थापना तथा संचालनका लागि बजेट विनियोजन गरिएको छ ।

१. नारायण नगरपालिका
क. नारायण नपा वडा नं. १ विनियोजन बजेट रु १८,६०,०००
ख. नारायण नपा वडा नं.४ विनियोजन बजेट रु.१८,६०,०००
ग. नारायण नपा वडा नं. ६ विनियोजन बजेट रु.१८,६०,०००
घ. नारायण नपा वडा नं.९ विनियोजन बजेट रु. १८,६०,०००
२. महाँबु गा.पा. वडा नं. ६ विनियोजन बजेट रु.१८,६०,०००
३. नौमुले गा.पा. वडा नं. ७ विनियोजन बजेट रु१८,६०,०००
४. भगवतीमाई गा.पा. वडा नं. ६ विनियोजन बजेट रु १८,६०,०००
५. क. डुङगेश्वर गा.पा वडा नं. ४ विनियोजन बजेट रु. १८,६०,०००।
ख. डुङगेश्वर गा.पा वडा नं. ६ विनियोजन बजेट रु. १८,६०,०००।
६. गुराँस गाउँपालिका
क. गुराँस गा.पा. वडा नं. १ विनियोजन बजेट १८,६०,०००
ख. गुराँस गा.पा. वडा नं. २ विनियोजन बजेट १८,६०,०००
ग. गुराँस गा.पा. वडा नं.८ विनियोजन बजेट रु. १८,६०,००
७. दुल्लू नगरपालिका
क. दुल्लु नपा वडा नं. १ विनियोजन बजेट रु. १८,६०,०००
ख. दुल्लु नपा वडा नं. ४ विनियोजन बजेट रु. १८,६०,०००
ग. दुल्लु नपा वडा नं. ५ विनियोजन बजेट रु. १८,६०,०००
घ. दुल्लु नपा वडा नं. ७ विनियोजन बजेट रु. १८,६०,०००
८. भैरबी गाउँपालिका
क. भैरबी गा.पा. वडा नं. १ विनियोजन बजेट रु. १८,६०,०००
ख. भैरबी गा.पा. वडा नं.३ विनियोजन बजेट १८,६०,०००
ग. भैरबी गा.पा. वडा नं. ५ विनियोजन बजेट १८,६०,०००
घ. भैरबी गा.पा. वडा नं. ६ विनियोजन बजेट १८,६०,०००
९. चामुण्डाविन्द्रासैनी नपा
क. चा.वि नपा वडा नं. विनियोजन बजेट रु. १८,६०,०००।
ख. चा.वि नपा वडा नं. विनियोजन बजेट रु. १८,६०,०००।
ग. चा.वि नपा वडा नं. विनियोजन बजेट रु. १८,६०,०००।
घ. चा.वि नपा वडा नं. विनियोजन बजेट रु. १८,६०,०००।
ड. चा.वि नपा वडा नं. विनियोजन बजेट रु. १८,६०,०००।
च. चा.वि नपा वडा नं. विनियोजन बजेट रु. १८,६०,०००।
१०. ठाटीकाँध गा.पा.
क. ठाटीकाँध गा.पा. वडा नं. २ विनियोजन बजेट रु १८,६०,०००।-
ख. ठाटीकाँध गा.पा. वडा नं. ४ विनियोजन बजेट रु. १८,६०,०००।-
ग. ठाटीकाँध गा.पा. वडा नं. ६ विनयोजन बजेट रु. १८,६०,०००।
११. आठविस नगरपालिका
क. आठविस नपा वडा नं. ३ विनियोजन बजेट रु. १८,६०,०००।-
ख. आठविस नपा वडा नं. ७ विनियोजन बजेट रु. १८,६०,०००।

आर्थिक वर्ष: