सूचना
उद्योग ब्यवसाय लगत कट्टा र नामसारी
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय:
राजस्व शाखा
सेवा शुल्क:
रू ३००
आवश्यक कागजातहरु:
निवेदन, निवेदकको नागरिकता,ब्यवसाय दर्ता प्र.प
प्रक्रिया:
कागजात सहित प्र.प्र.अ समक्ष निवेदन दिने र राजस्व शाखा मार्फत सेवा प्रदान गर्ने