FAQs Complain Problems

सूचना

भैरवी गाउँपालिकामा रहेकाे श्रीस्थान मन्दीर ।

Read More

भैरवी बाट देखिने हिम शृंखला ।

Read More

भैरवी गाउँपालिकामा रहेकाे भैरवी मन्दीर ।

Read More

भैरवी गाउँपालिकामा रहेकाे धर्मशाला ।

Read More

गाउँपालिकाको संक्षिप्त तथ्यांकीय विवरण

दैलेख जिल्ला भैरवी गाउँपालिका पूर्व छामघाट खोला, पश्चिम भैरवी गडजिउला खोला, उत्तर कालीकोट जिल्ला तथा दक्षिण दुल्लू नगरपालिकाभित्र रहेको रमणीय हरियाली वातावरण भएको गाउँपालिका हो । हिमाल, पहाड र तराईको जस्तो हावापानी, खेतीपाती(पशुपालन ब्यावसाय भएको अनेकताबीच एकता भएको गाउँपालिका हो । कृषि, पशुपालन, पर्यटन, ब्यापार एबं साना घरेलु ब्याबसायको प्रचुर संभावना रहेको गाउँपालिका हो । सिलेट ढुंगा, जल, जमिन, जंगल, जडिबुटी समेतको संभावना पनि रहेको छ । सबैजना मिलेर सहकार्य गरौं “सुखी नेपाली, समृद्ध नेपाल” बनाउने नेपाल सरकारको चाहनालाई साकार पारौं ।

परिचय पत्र बनाउनका लागि भैरवी गाउँपालिकाका सम्पुर्ण कमर्चारीलार्इ अनलाइन कर्मचारी विवरण फारम भर्न अनुराेध छ ।

परिचय पत्र बनाउनका लागि भैरवी गाउँपालिकाका सम्पुर्ण कमर्चारीलार्इ अनलाइन कर्मचारी विवरण फारम भर्न अनुराेध छ ।

फारम भर्न तल दिइएकाे लिंकमा जानुहाेस ।

नाेटः
फारम भर्दा गुगल एकाउन्टमा लग र्इन हुनु पर्छ ।

भर्नुपर्ने विवरणः

नेपाल सरकार गृह मन्त्रालयकाे अत्यन्त जरूरी सूचना ।

नेपाल सरकार गृह मन्त्रालयकाे अत्यन्त जरूरी सूचना ।

"लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धीको आधार" भन्ने नाराको साथमा मनाउन गइरहेको १०९ औं अन्तराष्ट्रिय महिला दिवसका लागी सूचना ।

"लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धीको आधार" भन्ने नाराको साथमा मनाउन गइरहेको १०९ औं अन्तराष्ट्रिय महिला दिवस यस भैरवी गाउँपालिकामा तपसिल बमोजिमका कार्यक्रमहरु सहित भब्य रूपमा मनाउन गइरहेकाले सरोकार वालाहरू सम्पुर्णको सहभागीताको लागी यो सूचना प्रसारण गरिएको छ ।

 

 

अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण सम्बन्धी सूचना ।

अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण सम्बन्धी सूचना ।

सूचना तथा समाचार

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- न्याय सम्पादन
सेवा समयः- मुद्धाको प्रकृति अनुसार
जिम्मेवार अधिकारीः- उपाध्यक्ष
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता, अन्य आवश्यक कागजात

सेवा प्रकारः- सिफारिश
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव वा वडा अध्यक्ष वा गाउँपालिका अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय, गाउँपालिका
सेवा शुल्कः- शिफारिसको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता, अन्य आवश्यक कागजात

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- राजस्व शाखा
सेवा शुल्कः- ब्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता,ब्यवसायीको जग्गा धनी प्रमाण पुर्जा वा घर भाडा सम्झौता

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू २००
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता,अंशियार देखाउने अन्य कागजात

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू १५०
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता,सगोल देखाउने अन्य कागजात

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू २००
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता,आवश्यक अन्य कागजात

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू १००
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता,सम्बन्धित अन्य कागजात

सेवा प्रकारः- सिफारिश
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- लेखा शाखा
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

उपभोक्ता समितिको निवेदन, निर्णय प्रतिलिपि, वडाको सिफारिस

सेवा प्रकारः- सिफारिश
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- लेखा शाखा
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

उपभोक्ता समितिको निवेदन, निर्णय, नागरिकताको प्रतिलिपि, वडाको सिफारिस र २ प्रति पासपोर्ट साइजको फोटो

सेवा प्रकारः- रकम निकाशा
सेवा समयः- चौमासिक
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- लेखा शाखा,पंजिकरण शाखा
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

परिचय पत्र,बैंक खाता नं

Pages

जानकारी