FAQs Complain Problems

सूचना

भैरवी गाउँपालिकामा रहेकाे श्रीस्थान मन्दीर ।

Read More

भैरवी बाट देखिने हिम शृंखला ।

Read More

भैरवी गाउँपालिकामा रहेकाे भैरवी मन्दीर ।

Read More

भैरवी गाउँपालिकामा रहेकाे धर्मशाला ।

Read More

हार्दिक समवेदना ।

हार्दिक समवेदना ।

सडक मर्मत तथा ढल व्यवस्थापन सम्बन्धी सूचना ।

सडक मर्मत तथा ढल व्यवस्थापन सम्बन्धी सूचना ।

सहायता कक्ष (HELP DESK) संचालन गरीएकाे सम्बन्धमा ।

नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत कर्मचारी समायोजन प्रणाली संचालन गरीएकाे हुदा उक्त कार्यलाइ सहज गराउन भैरवी गाउँपालिकामा मिति २०७५।०९।०८ काे निर्णय अनुसार सहायता कक्ष (HELP DESK) संचालन गरीएकाे सबै कर्मचारीहरूलार्इ सूचना छ।

भैरवी गाउँपालिकाकाे मोबाइल एप डाउनलोड गर्ने तरिका ।

भैरवी गाउँपालिकाकाे मोबाइल एप डाउनलोड गर्नुहोस र विश्वको जुनसुकै कुनाबाट पनि गाउँपालिकाका बारे सूचना प्राप्त गर्नुहोस ।

 

मोबाइल एप (Mobile Application)मा भएका सुबिधाहरुः

 

- भैरवी गाउँपालिकाकाे बारेमा सम्पूर्ण जानकारी हेर्न सकिने छ,

भैरवी गाउँपालिकाकाे माेबाइल एप (Mobile Application) सार्वजनिक भयाे ।

मिति २०७५/०८/०५ गते भैरवी गाउँपालिकाकाे माेबाइल एप (Mobile Application) गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर बुढा ज्यूले उद्घाटन तथा सार्वजनिक गर्नुभयाे ।

सूचना तथा समाचार

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- परिचयपत्र बनाउने
सेवा समयः- प्रचलित कानून अनुसार
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- पंजिकरण शाखा
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

सम्बन्धित व्यक्तिको निवेदन,नागरिकता, पतिको मृत्यु दर्ता, पति संगको नाता प्रमाणित, सम्वन्ध विच्छेदको प्रतिलिपि, जन्म दर्ता प्रमाण पत्र, बसाइ सराइ,३ प्रति पासपोर्ट साइजको फोटो, एकल महिलाको हकमा अबिवाहित प्रमाणितको सर्जमिन मुचुल्का,अपांग परिचय पत्र

सेवा प्रकारः- याेजना
सेवा समयः- ३० दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- प्राविधिक शाखा, योजना शाखा, अनुगमन शाखा, लेखा शाखा
सेवा शुल्कः- रू २००
आवश्यक कागजातहरुः-

उपभोक्ता समितिको निर्णय, सार्वजनिक लेखा परिक्षण, लगतस्टेटमेन्ट अनुसारको विल भर्पाइ, सम्झौता पत्र सहितको योजना खाता किताव, उपभोक्ता समितिका पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा अध्यक्ष सचिव र कोषाध्यक्षको जग्गाधनि प्रमाणपत्रको प्रतिलिपि, वडा कार्यालयको सिफारिस, अनुगमन समितिको सिफारिस, प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन, योजना फरफारक समितिको निर्णय र गाउँपालिकाको अनुगमन मूल्यांकन तथा योजना फरफारक एवं भुक्तानि कार्यविधि, २०७४ बमोजिम माग हुने कागजातहरु ।

सेवा प्रकारः- याेजना
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- प्राविधिक शाखा,योजना शाखा
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

उपभोक्ता समितिकोे निर्णय , वडा कार्यालयको सिफारिश, टोल विकास संस्था र अन्य संघसंस्थाको हकमा सम्बन्धित संस्थाको निर्णय, नगरपालिकाको निर्णय, लगत ईष्टेटमेन्ट

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू ५००
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, र सर्जमिन मुचुल्का

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू १०० - ५००
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाका प्रतिलिपी, र सर्जमिन मुचुल्का

सेवा प्रकारः- सिफारिश
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू १००
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाका प्रतिलिपी, र सर्जमिन मुचुल्का, नक्सापास,

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- दुईतिर बाटो–४००, एकतिर बाटो–३००, बाटोले नछोएको–१००
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाका प्रतिलिपी, र सर्जमिन मुचुल्का

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- राजस्व शाखा, प्राविधिक शाखा
सेवा शुल्कः- एकतला–५००, दुईतला–६००, तिनतला–८००, चार तला माथि–१६००
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाका प्रतिलिपी, घर निर्माण अनुमती,स्वीकृत नक्सा,वडाको सिफारिस

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- प्राविधिक शाखा
सेवा शुल्कः- रू ५००
आवश्यक कागजातहरुः-

स्वीकृत नक्सा अनुसार घर निर्माण भई सकेको व्यहोरा खुलाएको निवेदन, स्थायी नक्सा पास इजाजत पत्र तथा पास नक्सा नागरिकता र जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १५ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- प्राविधिक शाखा
सेवा शुल्कः- नयाँ ४/व फि,पुरानो ८/व फि
आवश्यक कागजातहरुः-

निवेदन,वडा कार्यालयको सिफारिश, नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, चारकिल्ला खुलेको कागजात,मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको निस्सा,जग्गाको ब्लु प्रिन्ट नक्सा र ट्रेस नक्सा,घरको प्रस्ताबित नक्सा,घरको प्राविधिक सुपरिवेक्षकको शै. यो. र इ. का दर्ता प्रमाण पत्र

Pages

जानकारी