FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

उज्यालाे साना किसान कृषि सहकारी संस्था कुसापानीले भैरवी गाँउपालिकालाई आज काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि राहत स्वरुप सहयाेग रु ३१ हजार ५ रुपैया नगद गाउपालिकाका अध्यक्ष श्री प्रेमबहादुर वुढा ज्युलाई हस्तान्तरण गर्नुभएकाे छ ।

दैलेख जिल्ला भैरवी गाउपालिका ग्रामीण जलस्रोत ब्यवस्थापन परियाेजनाकाे सहजीकरणमा दाेस्राे चरणमा स्थापना भएकाे उज्यालाे साना किसान कृषि सहकारी संस्था कुसापानीले भैरवी गाँउपालिकालाई आज काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि राहत स्वरुप सहयाेग रु ३१ हजार ५ रुपैया नगद गाउपालिकाका अध्यक्ष श्री प्रे

नयाँबर्ष बि.सं. २०७७ सालको सुखद उपलक्षमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । साथै COVID-19 को रोकथाम एबं नियन्त्रणमा नेपाल लगायत विश्व समुदायलाई सफलता प्राप्त होस भन्ने कामना गर्दछौं ।

नयाँबर्ष बि.सं. २०७७ सालको सुखद उपलक्षमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । साथै COVID-19 को रोकथाम एबं नियन्त्रणमा नेपाल लगायत विश्व समुदायलाई सफलता प्राप्त होस भन्ने कामना गर्दछौं ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाका-३ चगत्रा बडलम्जीमा स्थापना भएको क्वारेन्टाइनको भैरवी गा.पा. अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी बिष्ट, वडा नं. ३ का वडाअध्यक्ष देबी भण्डारी तथा कार्यपालिका सदस्य खड्गे नेपालीले अबलोकन गर्नुभयो ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाका वडा नं. ३ चगत्रा बडलम्जीमा स्थापना भएको क्वारेन्टाइनको भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी बिष्ट, वडा नं. ३ का वडाअध्यक्ष देबी भण्डारी, कार्यपालिका सदस्य खड्गे नेपाली तथा सूचना प्रविधि अधिकृत सन्दीप बुढाले अबलोकन गर्नुभयो ।

Pages