FAQs Complain Problems

भैरवी गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा यही मिति २०७६ जेष्ठ ३,४ र ५ गते सञ्चालन भइरहेकाे जेष्ठ नागरिक निशुल्क स्वास्थ्य शिविर अन्तर्गत आँखा सल्यक्रिया (अप्रेशन) शिविर भैरवी गाउँपालिका वडा नं.३ देउती आ.वि. कुर्म, दैलेखमा उद्घाटन भएकाे छ ।

मिति २०७६ जेठ ३ गते भैरवी गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा यही मिति २०७६ जेष्ठ ३,४ र ५ गते सञ्चालन भइरहेकाे जेष्ठ नागरिक निशुल्क स्वास्थ्य शिविर अन्तर्गत आँखा सल्यक्रिया (अप्रेशन) शिविर भैरवी गाउँपालिका वडा नं.३ देउती आ.वि. कुर्म, दैलेखमा उद्घाटन भएकाे छ ।

 

शिविरमा आँखा जाँच गराइ सबैलाइ माैकाकाे फाइदा उठाउन अनुराेध गरिन्छ ।

आर्थिक वर्ष: