FAQs Complain Problems

सूचना

७५/७६

बहु-क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत दैलेख जिल्ला भैरवी गाउँपालिका , शिक्षा युवा तथा खेलकुद शाखाकाे आयाेजनामा विद्यालय स्तरमा किशाेरीहरूलाइ पाेषण र महिनावारी सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम २०७६ सम्पन्न भयाे ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं ३ मा जेष्ठ नागरिक दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

भैरवी गाउँपालिका वडा नं. ७ को आयोजनामा वडा नं. ६ र ७ वडा स्तरिय खुल्ला मैत्रीपुर्ण भलिबल प्रतियोगिता २०७६/०२/१४ र १५ गते हुने हुदा सरोकारवाला सम्पुर्णलाइ उपस्थितिको लागी यो सुचना प्रकाशित गरेका छौ ।

भैरवी गाउँपालिका वडा नं. ७ , वडा कार्यालयको आयोजनामा वडा नं.

भैरबी गाउँपालिका द्वारा एम्बुलेन्स सेवा संचालन गरियको जानकारीका लागि अनुरोध छ ।

सूचना ! सूचना !! सूचना !!!

Pages