FAQs Complain Problems

२०७५/७६

भैरबी राजपत्र २०७६

दैलेख जिल्ला भैरवी गाउँपालिकामा २०७६ साल असार ५ गते स्थानीय तहकाे भैरबी राजपत्र प्रकाशन भएकाे जानकारीका लागी अनुराेध छ ।

यस भैरवी गाउँपालिकामा याे संगै कुल २६ वटा कानुन निर्माण सम्पन्न भएकाे छ ।

दैलेख जिल्ला भैरवी गाउँपालिका राेजगार सेवा केन्द्र द्वारा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा र रोजगार संयोजक मधुसूदन शर्माकाे उपस्थितीमा यही मिति २०७६/०३/०३ गते प्रधानमन्त्री राेजगार कार्यक्रम सुभारम्भ भएकाेछ ।

दैलेख जिल्ला भैरवी गाउँपालिकामा जिल्लाका सम्पुर्ण स्थानीय तहका भलिबल टिमलाई हार्दिक निमन्त्रणा ।

सूचना ! सूचना !! सूचना !!!

दैलेख जिल्ला भैरवी गाउँपालिकामा जिल्लाका सम्पुर्ण स्थानीय तहका भलिबल टिमलाई हार्दिक निमन्त्रणा ।

१)प्रत्येक स्थानीय तहबाट टिमकोच र टिम म्यानेजर सहित १२ जना उपस्थित हुनु पर्ने छ ।

दैलेख जिल्ला भैरवी गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा पूर्ण खाेप दिगाेपनाका लागि स्वास्थ्य व्यवस्थापन समिति र वडा खाेप समन्वय समितिहरु स‌ंग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयाे ।

दैलेख जिल्ला भैरवी गाउँपालिका महिला तथा बालबालिका शाखाकाे आयाेजनामा बहुक्षेत्रीय पाेषण याेजना अर्न्तगत सुनाैला हजार (१०००) दिनका आमाहरूलाई पाेषण विषयक १ दिने अभिमुखिकरण सम्पन्न भयाे ।

Pages