FAQs Complain Problems

भैरवी गाउँपालिकाकाे माेबाइल एप (Mobile Application) सार्वजनिक भयाे ।

मिति २०७५/०८/०५ गते भैरवी गाउँपालिकाकाे माेबाइल एप (Mobile Application) गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर बुढा ज्यूले उद्घाटन तथा सार्वजनिक गर्नुभयाे ।

भैरवी गाउँपालिकाकाे सूचना प्रविधि क्षेत्रमा एउटा नाैलाे सुरूवात । नेपाल सरकारकाे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना प्रविधि विभाग र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गतकाे प्रादेशिक सहयोग इकाई, सुर्खेतकाे सहयाेगमा माेबाइल एप निर्माण गरिएकाे हाे ।

भैरवी गाउँपालिकाकाे माेबाइल एप (Mobile Application) डाउनलाेड गर्न तलकाे लिंकमा जानुहाेस ।

https://play.google.com/store/apps/details?id=infodev.doit_bhairabi

आर्थिक वर्ष: