FAQs Complain Problems

हार्दिक श्रद्धाञ्जली श्री अमर बहादुर बिष्टज्यू

दैलेख जिल्ला भैरवी गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी श्री अमर बहादुर बिष्टज्यूको असामयिक निधनले सम्पुर्ण भैरवी गाउँपालिका परिवारलाई अत्यन्तै मर्माहित र दुखि बनाएको छ । भैरवी गाउँपालिका दुखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछ ।

 

आर्थिक वर्ष: