FAQs Complain Problems

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अर्न्तगत दैलेख जिल्ला निर्वाचन क्षेत्र नं. २, भैरवी गाउँपालिकाका वडा न‌ं. १ मा नाभिस्थान-जाहरमाडी सडककाे काम गाउँपालिका उपाध्यक्ष, ईन्जिनियर र वडा नं. १ का अध्यक्षको उपस्थितिमा शुभारम्भ भएको छ ।

आर्थिक वर्ष: