FAQs Complain Problems

यस भैरबी गाउँपालिकाको सहायता कक्षबाट दाेस्राे चरणका लागि स्थायी लेखा नम्वर (Pan number) बनाउन दिनुभएकाे कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरूकाे Pan card तयार भएकाे हुदा, यस गाउँपालिकाकाे कार्यालयबाट बुझिलिन जानकारी गराइन्छ ।

सम्पर्क व्यक्तीः

सन्दीप बुढा

सूचना प्रविधि अधिकृत

मो. ९८४०१७३१७०

नोटः

प्यान नं. तयार भएकाे नामावली यसै साथ संलग्न छ ।

आर्थिक वर्ष: