FAQs Complain Problems

भैरवी गाउँपालिका दैलेखमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) दैलेखको सल्लाहकार पदमा कार्य गर्दै आउनु भएका लक्ष्मी चन्द महत सरको सम्मान तथा बिदाई कार्यक्रम ।

भैरवी गाउँपालिका दैलेखमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) दैलेखको सल्लाहकार पदमा कार्य गर्दै आउनु भएका लक्ष्मी चन्द महत सरको सम्मान तथा बिदाई कार्यक्रम र साथै UNDP (PLGSP) कार्यक्रम बाग्मती प्रदेशमा छनौट हुनुभएकोमा सम्पूर्ण भैरवी गाउँपालिका परिवारको तर्फबाट सफल कार्यकालकाे शुभकामना ।

आर्थिक वर्ष: