FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गा.पा.मा गंगा खाद्य उधोग बाँकेका प्रोप्राइटर भैरवी गा.पा.-२ निवासी गंगा खत्री तथा गणेश खत्रीले ५० बोरा चामल प्रदान गर्नुभएको हुँदा, भैरवी गाउँपालिका परिवार दैलेखको तर्फबाट हार्दिक धन्यवाद ।

कर्णाली प्रदेश दैलेख जिल्ला भैरवी गाउँपालिकामा हाल रहेको बिभिन्न क्वारेन्टीनहरुमा बसेका नागरिकहरुको भोजन ब्यवस्थापनका निमित्त गंगा खाद्य उधोग नेपालगञ्ज कोहलपुर १४- बाँकेका प्रोप्राइटर दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. २ हुमेगाँउ रावतकोट निवासी गंगा खत्री तथा गणेश खत्री, हाल कोहलपुर बाँके निवासी आमा-छोराले ५० (पचास) बोरा चामल प्रदान गर्नुभएको हुँदा, भैरवी गाउँपालिका परिवार दैलेखको तर्फबाट हार्दिक धन्यवाद ।

आर्थिक वर्ष: