FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिकाका लागि रारा मेडिसिन एण्ड सर्जिकल डिस्ट्रिब्युटर्स प्रा.लि. वीरेन्द्रनगर, सुर्खेतले कोरोना भाइरसको रोकथामका निमित्त सामग्रीहरु सहयोग स्वरुप उपलब्ध गराएकोछ ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाका लागि रारा मेडिसिन एण्ड सर्जिकल डिस्ट्रिब्युटर्स प्रा.लि. वीरेन्द्रनगर, सुर्खेतले कोरोना भाइरसको रोकथामका निमित्त IR Thermometre १ थान, Standard PPE set २ थान, Surgical Mask ३०० थान, Hand Senitizer 500 ml ५ वोतल र Hand Senitizer 100 ml ५० वोतल सामग्रीहरु सहयोग स्वरुप उपलब्ध गराएकोछ । सहयोगका निमित्त हार्दिक धन्यवाद ।

आर्थिक वर्ष: