FAQs Complain Problems

दैलेख जिल्ला भैरबी गाउँपालिका वडा नं. ७ कुसापानी-गाबुगौंडा नजिक धनपायडाँडामा नेपाल टेलिकमद्वारा निर्माण गरिएको नमस्ते मोबाइल टेलिफोन टावरबाट सेवा सञ्चालन हुँदा, यस क्षेत्रमा बसोबास गर्ने सबै जनसमुदायलाई मोबाइल सञ्चार सेवाको सुविधा उपलब्ध भएको छ ।

आर्थिक वर्ष: