FAQs Complain Problems

कालगौंडा-कुसापानी सडकमा RCC का साथै वडा नं. ५ र ६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनका लागि सिलबन्दी बोलपत्र आव्हान (टेण्डर)को सूचना । प्रथम पटक प्रकाशित मितिः २०७६/११/०५

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ४,५ र ६ को बीचमा रहेको कालगौंडा-कुसापानी सडकमा RCC का साथै वडा नं. ५ र ६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनका लागि सिलबन्दी बोलपत्र आव्हान (टेण्डर)को सूचना प्रकाशित गरिएको छ ।
 

आर्थिक वर्ष: