सूचना
असहाय, विधवा, जेष्ठ नागरिक तथा लक्षित वालसंरक्षण असक्त अपाङ्गहरुको भत्ता सम्वन्धि परिचयपत्र वनाउने
सेवा प्रकार:
लाग्ने समय: 
प्रचलित कानून अनुसार
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय: 
पंजिकरण शाखा
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
सम्बन्धित व्यक्तिको निवेदन,नागरिकता, पतिको मृत्यु दर्ता, पति संगको नाता प्रमाणित, सम्वन्ध विच्छेदको प्रतिलिपि, जन्म दर्ता प्रमाण पत्र, बसाइ सराइ,३ प्रति पासपोर्ट साइजको फोटो, एकल महिलाको हकमा अबिवाहित प्रमाणितको सर्जमिन मुचुल्का,अपांग परिचय पत्र
प्रक्रिया: 
कागजात सहित प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिने र जाँचबुझ पछि सेवा प्रदान गरिने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        