FAQs Complain Problems

काेराेनाको सम्भावित संक्रमण रोक्‍नका लागि मास्क, सेनिटाइजर, ग्लोप्स लगायत स्वास्थ्य संस्थाहरुलाई ब्यक्तिगत सुरक्षा सामग्री (PPE) सेटहरु बितरण गरिएकोछ ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाबाट सातओटा वडाकार्यालय, तीनओटा स्वास्थ्य चौकी, पाँचओटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, कुसापानी प्रहरी चौकी, सिभिल बैंक भैरवी शाखा समेतलाई काेराेनाको सम्भावित संक्रमण रोक्‍नका लागि मास्क, सेनिटाइजर, ग्लोप्स लगायत स्वास्थ्य संस्थाहरुलाई ब्यक्तिगत सुरक्षा सामग्री (PPE) सेटहरु बितरण गरिएकोछ ।

आर्थिक वर्ष: