FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिकामा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले कोरोना भाइरसको रोकथामका निमित्त डसना १५ थान, तन्ना १५ थान, सिरानी १५ थान, कम्मल १५ थान क्वारेन्टाइन सामाग्रीहरु उपलब्ध गराएकोछ ।

आर्थिक वर्ष: