FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. १ रावतकोटको जाहरमाडी-नाभिस्थान-श्रीस्थान-भिरखेत सडक तथा भैरवी गाउँपालिका वडा नं. २ को रत्न प्रा.बि. कैन बगौरामा चालु आर्थिक बर्ष २०७६।०७७ मा राष्ट्रिय योजना आयोग नेपालबाट तीन बर्षे निर्माण कार्य स्वीकृत भएकोछ ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. १ रावतकोटको जाहरमाडी-नाभिस्थान-श्रीस्थान-भिरखेत सडक तथा भैरवी गाउँपालिका वडा नं. २ को रत्न प्रा.बि. कैन बगौरामा चालु आर्थिक बर्ष २०७६।०७७ मा राष्ट्रिय योजना आयोग नेपालबाट तीन बर्षे निर्माण कार्य स्वीकृत भएकोछ । सडक योजनामा रु २ करोड २३ लाख र विद्यालय भवनका लागि रु १ करोड विनियोजन गरिएकोछ ।

आर्थिक वर्ष: