FAQs Complain Problems

भैरबी गा.पा. पशुप‍ंछी विकास शाखाबाट गाईभैसीको नश्ल सुधार गरि दुध उत्पादनमा वृद्धि ल्याउने उद्देशयले कृत्रिम गर्भाधान कार्यक्रम सन्चालित छ ।

सूचना ! सूचना !! सूचना !!!

 

प्रस्तुत सम्बन्धमा यस भैरबी गाउँपालिका पशुप‍ंछी विकास शाखा बाट गाईभैसी को नश्ल सुधार गरि दुध उत्पादन मा वृद्धि ल्याउने उद्देशयले आ.व. २०७६।०७७ को पौष १५ गते देखि कृत्रिम गर्भाधान कार्यक्रम सन्चालनमा आईसकेकाले यस गाउँपालिका भित्रका सम्पुर्ण कृषक महानुभावहरुले आफ्नो गाई भैसि ले राँगो साढे खोजेको १२ घण्टा भित्र यस पशुपंछी विकास शाखामा सम्पर्क गर्नु हुन अनुरोध छ ।

 

सम्पर्क व्यक्तिः

जगत बहादुर बिष्ट

मोबाईल नम्बरः ९८४८१६८७९४

 

पृथराज ढकाल

मोबाईल नम्बरः ९८६८०००७२३

 

(भैरबी गाउँपालिकाः पशुप‍ंछी विकास शाखा)

आर्थिक वर्ष: