FAQs Complain Problems

मिति २०७६ बैशाख २७ गते डाँडिमाडी र २८ गते वडा नं. ७ कार्यालय भाटिचौरमा नागरिकता शिविर एवं नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भयाे ।

मिति २०७६ बैशाख २७ गते डाँडिमाडी र २८ गते वडा नं. ७ कार्यालय भाटिचौरमा नागरिकता शिविर एवं नागरिक सुनुवाइ कार्यक्रम प्र.जि.अ. लक्ष्मी प्रसाद बाँस्कोटा,गाउँपालिका अध्यक्ष प्रेम बहादुर बुढा, प्रमुख प्रशासकीय अधिकृत माेहन प्रसाद देवकाेटा र जिल्ला निर्बाचन अधिकारी खुम सुवेदीकाे उपस्थितीमा सम्पन्न भयाे ।

यस शिविर सञ्चालनकाे क्रममा डाँडिमाडीमा १४६ नागरिकता र वडा नं. ७ कार्यालय भाटिचौरमा १३६ नागरिकता वितरण गरियाे र डाँडिमाडीमा १७७ मतदाता परिचय पत्र र वडा नं. ७ कार्यालय भाटिचौरमा १८१ मतदाता परिचय पत्रका लागि विवरण संकलन गरियाे ।

आर्थिक वर्ष: