FAQs Complain Problems

प्रधानमन्त्री रोजगार कार्यक्रममा फाराम भर्न योग्य बेरोजगार व्यक्ति भन्नाले के बुझिन्छ ???

प्रधानमन्त्री रोजगार कार्यक्रममा फाराम भर्न योग्य बेरोजगार व्यक्ति भन्नाले के बुझिन्छ ???

वेरोजगार व्यक्तिको परिभाषाः एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारीमा संलग्न नभएको वा कम्तिमा तोकिए बमोजिमको आय आर्जन हुने स्वरोजगारमा संलग्न नभएको १८–५९ वर्ष उमेर समूहको नेपाली नागरिक ।

यस्ता बेरोजगार व्यक्तिले यहि चैत्र महिनाभित्र १ प्रति फोटो र नागरिकताको प्रतिलिपी १ सहित आफ्नो वडा कार्यालयमा गई फाराम भर्नुहोला ।

आर्थिक वर्ष: