FAQs Complain Problems

सूचना तथा समाचार

१५ सैयाको अस्पतालका लागि भैरवी गाउँपालिका अन्तर्गत भैरीकालिकाथुम स्वास्थ्य चौकी छनौट भएकोछ ।

दैलेख जिल्ला भैरवी गाउँपालिका, महाबु गाउँपालिका, भगवतीमाई गाउँपालिका तथा चामुण्डाविन्द्रासैनी नगरपालिकामा चालु आर्थिक बर्ष २०७६/०७७मा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १५।१५ सैयाका अस्पतालहरु स्वीकृत भएकाछन् । नेपाल सरकारलाई धन्यवाद ।

 

दैलेख जिल्ला भैरवी गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी पाउनु भएकाेमा ई. हीरासि‍ंह थापा ज्यू र भैरवी गाउँपालिकामा सरुवा भइ आउनु भएका लेखापाल गोपाल वली ज्यूलाई गाउँपालिकाको तर्फबाट सम्मान तथा स्वागत कार्यक्रम भयो ।

दैलेख जिल्ला भैरवी गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी पाउनु भएकाेमा ई.

Pages