FAQs Complain Problems

सूचि दर्ता गर्ने सम्बन्धी सूचना (सूचना प्रकाशित मितिः- २०७७/०४/१८)

सूचि दर्ता गर्ने सम्बन्धी सूचना
सूचना प्रकाशित मितिः- २०७७/०४/१८

यस कार्यालयको लागि आ.ब. २०७७/०७८ मा आवश्यक पर्ने देहाए बमोजिमका सामान, कार्य तथा सेवाहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक फर्म तथा कम्पनीहरु (आपुर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवा प्रदायक) लाई यो सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयमा दर्ता हुने गरी प्रत्येक समुहका लागि रु १० को टिकट टाँस गरेको छुट्टाछट्टै निवेदनका साथ आवश्यक कागजात संलग्न गरी आ.ब. २०७७/०७८ को मौजुदा सूचि (Standing List) मा दर्ता हुनको लागि रितपूर्वकको दरखास्त (सि.नं. र समुह विवरण समेत स्पष्ट खुलाई) दिनु हुन सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) को नियम १८ तथा नियम ८५ को उपनियम (४) को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: