FAQs Complain Problems

सिभिल बैंक लिमिटेडबाट विधिवत रूपमा अाफ्नाे काराेबार सुरू।

भैरवी गाउँपालिका वडा नं. ४ सिलङ्गीमा स्थापित नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक सिभिल बैंक लिमिटेडले विधिवत रूपमा अाफ्नाे काराेबार सुरू गरेकाे छ।

माननीय सांसद सुशील थापा , उपाध्यक्ष पदम कुमारी बिष्ट र बैंक प्रबन्धक पूर्ण गाेले लामाकाे उपस्थितिमा बैंकमा पहिलाे खाता गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले खाेल्नु भयाे र एक घर एक खाता हाेर्इन भैरवीमा एक व्यक्ति एक खाता हुनुपर्छ भन्नुभयाे ।

आर्थिक वर्ष: