FAQs Complain Problems

भैरवी गाउँपालिका शिक्षाा शाखाबाट शैक्षिक सिकार्इ उपलब्धी वृद्धिका लागि बिभिन्न विद्यालयहरूलार्इ २०७५ असोज १७ गते गाउँ शिक्षा शाखा कार्यालयमा शैक्षिक सामग्रीहरू बितरण गरियो ।

दैलेख जिल्ला भैरवी गाउँपालिका शिक्षाा शाखाबाट शैक्षिक सिकार्इ उपलब्धी वृद्धिका लागि बिभिन्न विद्यालयहरूलार्इ २०७५ असोज १७ गते गाउँ शिक्षा शाखा कार्यालयमा शैक्षिक सामग्रीहरू बितरण गरियो । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाद्वारा बितरण गरिएको उक्त कार्यक्रममा प्रा.स. लिलाराम सापकोटा र श्रोतब्यक्ति प्रेमलाल पुरीको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: