FAQs Complain Problems

भैरवी गाउँपालिका वडा नं. ७ को आयोजनामा वडा नं. ६ र ७ वडा स्तरिय खुल्ला मैत्रीपुर्ण भलिबल प्रतियोगिता २०७६/०२/१४ र १५ गते हुने हुदा सरोकारवाला सम्पुर्णलाइ उपस्थितिको लागी यो सुचना प्रकाशित गरेका छौ ।

भैरवी गाउँपालिका वडा नं. ७ , वडा कार्यालयको आयोजनामा वडा नं. ६ र ७ वडा स्तरिय खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०७६/०२/१४ र १५ गते हुने हुदा सरोकारवाला सम्पूर्ण र भैरवी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रसासकिय अधिकृत, कार्यपालिकाका सदस्य, विषयगत शाखा प्रमुख, र कार्यालयका सम्पुर्ण कर्मचारी साथीहरुलाइ उपस्थितिको लागी यो सुचना प्रकाशित गरेका छौ ।

आर्थिक वर्ष: