FAQs Complain Problems

भैरवी गाउँपालिकाकाे दाेस्राे गाउँ सभा सफलता पुर्वक सम्पन्न भयाे ।

दाेस्राे गाउँ सभा
दाेस्राे गाउँ सभा
दाेस्राे गाउँ सभा
दाेस्राे गाउँ सभा
दाेस्राे गाउँ सभा
दाेस्राे गाउँ सभा

२०७५ असार २७ गते भैरवी गाउँपालिकाकाे दाेस्राे गाउँ सभा सफलता पुर्वक सम्पन्न भयाे । गाउँ सभामा माननीय सांसद सुशील थापाकाे उपस्थितिमा उपाध्यक्ष पदम कुमारी बिष्टले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भयाे र अध्यक्ष प्रेमबहादुर बुढाबाट समापन भयाे । भैरवी गाउँपालिकाले २९ कराेड ८४ लाख बराबरकाे प्रस्तावित बजेट पारित गरेकाे छ।

आर्थिक वर्ष: