FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिका हुँदै कालीकोटतर्फ जाने, उत्तर-दक्षिण सडक अन्तर्गत भैरीकालिकाथुम र कुसापानीको बीचमा पर्ने कालगौंडा खण्डमा सडकको RCC गर्ने काम सम्पन्न भएको हुँदा, यातायातको लागि सहजता भएकोछ ।

आर्थिक वर्ष: