FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिका राेजगार सेवा केन्द्र द्वारा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा र रोजगार संयोजक मधुसूदन शर्माकाे उपस्थितीमा यही मिति २०७६/०३/०३ गते प्रधानमन्त्री राेजगार कार्यक्रम सुभारम्भ भएकाेछ ।

यस कार्यक्रम अर्न्तगत भैरवी गाउँपालिकाबाट २१० जनाले राेजगारी प्राप्त गरेकाे जानकारीका लागि अनुराेधछ ।

आर्थिक वर्ष: