FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिकाले, दैलेख र सुर्खेत जिल्लाको सिमाना रानीमत्तामा स्वास्थ्य सहायता कक्ष स्थापना गरी, स्वास्थ्यकर्मीहरुलाई खटाएकोछ ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाले, दैलेख र सुर्खेत जिल्लाको सिमाना रानीमत्तामा स्वास्थ्य सहायता कक्ष स्थापना गरी, स्वास्थ्यकर्मीहरुलाई खटाएकोछ । स्वदेश तथा विदेशबाट भैरवी गाउँपालिका दैलेखमा आउने महानुभावहरुको स्वास्थ्य चेकजाँच गर्नुका साथै अन्य सहयोग गर्नका लागि उक्त स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो ।

आर्थिक वर्ष: